११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएन नवौं क्षेत्रिय सम्मेलन सम्पन्न

न्यूजर्सी, गैरआवासीय नेपाली संघको नवांै क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्युजर्सी शहरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनको मुख्य नारा रहेको “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” का विषयमा सम्मेलनबाट आएका सुझावहरुलाई समावेस गर्दै अवधारणालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) लाई जिम्मा दिने निर्णय गरेको … Continue reading ११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएन नवौं क्षेत्रिय सम्मेलन सम्पन्न